
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
काठमाडौं । डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।
सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । दुई खेल नै जितेको इंग्ल्याण्ड समान अंक भएपनि रनरेटमा अघि छ ।
सुपर १२ मा पहिलो खेलमा बंगलादेशलाई हराएको श्रीलंकाको यो पहिलो हार हो । वार्नरले अर्धशतक बनाएपछि अष्ट्रेलियाले १५५ रनको लक्ष्य १७ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो । वार्नरले ४२ बल खेल्दै १० चौका मद्दतमा ६५ रन बनाए ।
पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले ७० रनको साझेदारी गर्दै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । फिन्चले २३ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ३७ रन बनाए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका ग्लेन म्याक्सवेल ५ रन बनाएर आउट भए । स्टिभ स्मिथले २६ बलमा अविजित २८ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले ७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित १६ रन जोडे ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने कप्तान दासुन सन्नाकाले १ विकेट लिए । त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेरा र चरिथा असालंकाले समान ३५ रन बनाए । यस्तै भानुका राजापक्षले २६ बल खेल्दै अविजित ३३ रन जोडे ।
अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिङ्स र एडम जाम्पाले २-२ विकेट लिए । ४ ओभर बलिङ गर्दा जाम्पाले १० रन मात्र खर्चिएका थिए भने स्टार्कले २७ र कमिङ्सले ३४ रन खर्चिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति