News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने

काठमाडाै‌ । नेपाली कांग्रेसले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको नयाँ मिति तोकेको हो।

यसअघि मंसिर ९ देखि १३ मा हुने भनिएको महाधिवेशन अब मंसिर २४, २५ र २६ गते काठमाडौंमा हुने भएको छ। वडा अधिवेशन भने कात्तिक २७ देखि हुनेछ। कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी छ। हेर्नुस् कार्यतालिका:

डनन्यूज ट्रेन्डिङ