News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

भगवान रामको ससुरालीमा रावण वध

जनकपुरधाम । विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार त्रेतायुगको भागवान श्रीरामले धर्मपत्नी माता सीताको अपरण […]

बबई नदीमा बेपत्ता पुरुषको खोजी जारी

दाङ । सल्यानमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका एक पुरुषको खोजी कार्य शनिबार पनि जारी छ। जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक शुक्रबार नुहाउने क्रममा बबई […]

लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

फुङ्लिङ । विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै । […]

हेटौंडाको रातमाटेमा यात्रु बसले मोटरसाइकललाई ठोक्काउँदा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठोक्काउँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति सवा ९ बजेतिर नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको […]

सुनिएन मालश्री धुन, देखिएनन् चङ्गा

ध्रुवसागर शर्मा गलेश्वर,२९ असोज । नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । […]

गुल्मीमा जिप दुर्घटना-तीनजनाको मृत्यु, ६ जना घाइते

काठमाडाैं । आज बडा दसैँको दिन बिहानै दुखद खबर प्राप्त भएको छ । गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको […]

आज बडा दशैं, टिका लगाउने उत्तम समय विहान १०:०२ बजे

काठमाडौँ, २९ असोज । नेपालीहरूको महान् चाड बडा दसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान […]

पत्रकार आचारसंहिता उल्लङ्घन बढ्दो

काठमाडौँ, २८ असोज । पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ । पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन […]

भक्तपुरमा खःमेय् जात्रा मनाइँदै

भक्तपुर । जिल्लाको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको […]

अमेरिकाले सीमा नाका खोल्ने

काठमाडौँ । अमेरिकाले कोरोना महामारीका कारण बन्द गरिएको सीमा नाका खोल्ने तयारी गरेको छ । अमेरिकाले मेक्सिको र क्यानडासँगको आफ्नो सिमाना नोभेम्बरदेखि यात्रुहरुका लागी खुला गर्ने तयारी गरेको बीबीसीले जनाएको […]