News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

संस्थापन पक्षले हामीलाई नबोल्न भन्यो- प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको संस्थापन पक्षले दम्भ देखाएको आरोप लगाएका छन् । पार्टीको विवाद समाधान गर्नुपर्छ भनेर बोल्दा पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको […]

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी, काम भने निजीतिर

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण […]

मनसुन बाहिरिन अझै एक साता लाग्ने, बुधबारसम्म वर्षा हुने

काठमाडौँ । मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन […]

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी शाक्य विजयी

काठमाडाैं । नीलकाजी शाक्य नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्। शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका […]

काबुलको मस्जिद बाहिर शक्तिशाली विष्फोट, केहीको मृत्यु, थुप्रै घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर विष्फोट भएको छ । आइतबार भएको उक्त विष्फोटमा कैयौँ नागरिक मारिए तथा केही घाइतेमात्र भएको तालिबान प्रवक्ताले जनाएका छन् । तथापि […]

मुख्यन्यायाधिवक्ता बाँस्तोलाले मुख्यमन्त्री पोखरेललाई पटकपटक पृथ्वीसुब्बा गुरुङ भनेपछि …

पोखरा, १७ असोज । प्रदेश सरकारले गरेका काम कारवाहीमा कानूनी प्रश्न उठ्दा त्यसको प्रतिरक्षा गर्ने दायित्व मुख्यान्यायाधिवक्ताको हुन्छ । त्यसैले मुख्यमन्त्रीको सिफारिसमा सम्बन्धित प्रदेश प्रमुखले मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने प्रचलन छ […]

यसकारण पेश हुन सकेन विधान महाधिवेशनमा घनश्याम भुसालको भिन्न मत

काठमाडाैं । एमाले उपमहासचिव घनश्याम भुसालले असोज ३ गते बसेको स्थायी कमिटी बैठकमा ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ शिर्षकमा ८ पेज लामो टिप्पणी पेश गरे। एमालेको प्रथम विधान महाधिवेशनमा ओलीको […]

कांग्रेस लोकतन्त्रवादी हुनुपर्छ- वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान […]

दशैंमा चन्द्रागिरि केबुलकार खुल्छ कि खुल्दैन ?

काठमाडौँ । चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार […]

नेपाल-भारतबीच संयुक्त सैनिक अभ्यास सम्पन्न

काठमाडौँ । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना […]