News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

हजारौं बन्दीलाई मुक्त गर्ने म्यानमारको सैन्य सरकारको घोषणा

यंगुन । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा सैन्य सरकारले गरेको छ। गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउँछ- गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । रुपन्देही आएका गृहमन्त्री खाँणले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य […]

युवतीको ठगी धन्दा : परपुरुषसँग यौन शोषण गर्दै, पैसा उठाउँदै

दीपाको व्यापार वा व्यवसाय भन्नु नै ‘हनी ट्रयाप’ हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा […]

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडाै‌ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडाै‌सहित […]

भारतका पूर्व क्रिकेटर युवराज सिंह पक्राउ, जमानतमा रिहा

काठमाडाै‌ । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई भारतको हरियाणा प्रहरीले पक्राउ गरेर जमानतमा रिहा गरेको छ। स्पिनर यजुवेन्द्र चहलको विषयमा जातीगत टिप्पणीबारे सोधपुछको लागि सिंहलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख […]

नुवाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ३० जना घाइते

काठमाडाै‌ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा यात्रुबहाक बस दुर्घटना भएको छ। आज भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये १० को अवस्था गम्भीर छ। घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी […]

जम्मु-कश्मीरमा भिडन्त जारी, ९ सैनिकसहित २२ जना मारिए

काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय […]

वर्षा र बाढीबाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो

काठमाडाै‌ । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । बाढीमा परेर हिजाे बिहानसम्म १८ जनाको ज्यान गएको थियो । […]

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

सुर्खेत ।दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा […]

नेपाली फुटबल टिम आज स्वदेश फर्कदै

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ […]