News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

प्रधानसेनापति शर्मा र भारतीय चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेट

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन् ।

नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।