News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी

काठमाडौँ । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफूबाहेकको पेसी तोकेका छन् । सरकार सञ्चालनमा ‘भाग’ खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका […]

पाँचथरमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो, ३ जना अझै बेपत्ता

पाँचथर । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका-६ […]

नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

मोरङ।  पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो। […]

सुडानमा सेनाको कूको बिरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

काठमाडौँ । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई […]

मलेसियामा ११ सय भन्दाबढी नेपालीको मृत्यु, के हो कारण ?

दोहा । मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले नेपाली श्रमिको उच्च मृत्युदर बारे […]

लेकसाईडको होटल ड्रिमल्याण्डमा यौनशोषण गर्न लगाएको आरोपमा दुईजना पक्राउ

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाईडमा एक होटलमा ललाई, फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य बनाएर यौन शोषण गर्न लगाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । […]

मुजिब र राशिदको घातक बलिङमा अफगानिस्तानको शानदार जित

काठमाडौं । स्पिनरद्वय मुजिब उर रहेमान र राशिद खानले घातक बलिङ गरेपछि अफगानिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । युएईको शारजाँहमा सोमबार भएको एक मात्र खेलमा अफगानिस्तानले […]

आज देशैभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ […]

छठअघि नै १३ जिल्लामा वडा अधिवेशन गर्ने कांग्रेसको तयारी

काठमाडाै‌ । नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा छठअघि नै अधिवेशन गर्ने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समितिले आज गरेको छलफलमा पदाधिकारीहरूसँग यसबारे मंगलबार छलफल गरेर अधिवेशनको […]

सर्वोच्च अदालतका न्यायाधीशले गरे इजलास बहिस्कार

काठमाडाै‌ । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेसी तोकिए पनि इजलास नै बस्न सकेन । सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीशविरुद्ध […]