News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने

काठमाडौैं, १९ वैशाख । सरकारले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा […]

सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी पीडितको रकम फिर्ता गरिने

काठमाडौं, १९ वैशाख । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज शुक्रबार […]

मेडिकल माफियाहरुलाई स्वास्थ्यमन्त्रीको चेतावनी, अटेर गरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने

काठमाडौं, १९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । सरकारले दिएको निर्देशन र कानुन नैं नमान्ने मेडिकल माफियाको दादागिरी […]

पेट्रोलियम पदार्थको मूल्यो घट्यो

काठमाडौँ, १८ वैशाखः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको […]

विद्यालय शिक्षा ऐन नलिई नफर्किने बाचा गरेका शिक्षकहरूको बिना ऐन नै आन्दोलन सकियो

ऐन जारी नभएसम्म सांकेतिक आन्दोलन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने शिक्षक महासंघको भनाइ छ । काठमाडौं, १८ वैशाख । विद्यालय शिक्षा ऐन नलिई नफर्किने बाचा गरेका […]

रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट नैं पक्राउ परेका छन् । उनलाई […]

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज बुधबार नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । प्रज्ञा भवन […]

सहिदका सपना पूरा गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

कञ्चनपुर, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण […]

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

अत्तरिया(कैलाली), १६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताउनुभएको छ । अभियानको क्रममा पार्टीको जिल्ला […]

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रुपा गाउँपालिका पहिलो

पोखरा, १६ वैशाख। कास्कीका पालिकाको वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रतिवेदनमा रुपा गाउँपालिकाले सबैभन्दा धेरै अङ्क प्राप्त गरेको छ । जिल्ला समन्वय समिति कास्कीले आज मंगलबार सार्वजनिक गरेको अन्तिम नतिजामा रुपाले […]