News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

युक्रेनले आमनागरिकलाई रुसविरुद्ध लड्न हतियार दिने

काठमाडौँ, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिरले जेलेन्स्कीले आमनागरिकलाई रुसविरुद्ध लड्न हतियार दिने भएको छ । हतियार चाहने जोकोही नागरिकालाई पनि हतियार उपलब्ध गराइने युक्रेन सरकारले बताएको छ । रुसले […]

प्रहरीले व्यापक खोजी गर्न थालेपछि पल शाहले भने–‘दोषी भए सजाय भोग्न तयार छु’

काठमाडौं, १२ फागुन । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले व्यापक खोजतलास गर्न थालेपछि सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय […]

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

काठमाडौं, १२ फागुन । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् […]

नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी

काठमाडौं, ११ फागुन । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा […]

६ करोड २५ लाख ठगी गरेको आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

काठमाडौं, ११ फागुन । भरोसा नेपाल बहुउद्देश्यीय सहकारी काठमाडौंका अध्यक्ष र उपाध्यक्षलाई ६ करोड २५ लाख रुपैयाँ भन्दा बढि ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं–३० बस्ने […]

पल शाहविरुद्ध समीक्षाले दिइन् जबरजस्ती करणीसम्बन्धि किटानी जाहेरी

तनहुँ, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला […]

गृहमन्त्री खाणको दौडधुप : प्रचण्डलाई भेटेलगत्तै ओलीसँग भेटवार्ता

काठमाडौं, ११ फागुन । संसदमा टेबुल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाणले आज बिहान सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल […]

जसले एमसीसी ल्याउन भूमिका खेले

काठमाडौं, ११ फागुन ।  संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको विरोध गर्दा बिर्सनै नहुने कुरा के छ भने २०६६ सालयता सरकारमा गएका सबै दलले एमसीसी ल्याउन कुनै न कुनै भूमिका खेलेका […]

सुक्खा पहिरोका कारण बाग्लुङमा एकजनाको मृत्यु, दुईजना घाइते

बागलुङ, १० फागुन । बाग्लुङको बडिगाड गाउँपालिकामा सुक्खा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बडिगाड– ७ गोठानमा मोटरबाटो विस्तारका क्रममा डोजरले मोटरबाटो खनेको हेर्न […]

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

पोखरा, १० फागुन । लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा आज अदालतले छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीले आज मंगलबार लाउरेलाई […]