News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

भरतपुरका मेयर रेणु दाहाल माओवादी केन्द्रको चितवन इन्चार्ज

काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्लाको इन्चार्जमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो ।