
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
जनकपुरधाम, १५ चैत । १५ वर्षीय एक बालकले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं.१२ रघुनाथपुरमा हिजो राति सवा ८ बजे ज ६ प ६७३९ नम्बरको मोटरसाईकल दुर्घटनाग्रस्त भएको थियो ।
मोटरसाइकल चालक १५ वर्षीय राहुल यादवसहित १२ वर्षीय लक्ष्मी यादव, सुमित यादव र बौका यादवको मृत्यु भएको हो । जसमध्ये १९ वर्षीय सुरेन्द्र यादवको अवस्था गम्भिर छ । उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको घर सबैला वडा नं. २ मा पर्दछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटनास्थलमा प्रहरी पुग्दा पाँचजना गम्भीर घाइते अवस्थामा भेटिएका थिए । प्रहरीले तत्कालै घाईतेहरुलाई प्रदेशिक अस्पताल पु¥याइएकोमा चार बालकलाई चिकित्सकले मृत घोषणा गरेको हो । ‘घटना कसरी भयो, मोटरसाइकल ठोकिएको हो वा कुनै सवारी साधनले ठक्कर दिएर फरार भएको हो भन्ने खुलेको छैन,’ डिएसपी बस्नेतले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन