News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु

गोरखा, १ चैत । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेको विद्युतीय (ईभी) माइक्रो बस दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन्। शनिबार साँझ […]

ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना

पोखरा, १ चैत । बजारमा एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताको गुनासो बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको अनुगमनमा एउटा ग्यास डिलरले सिलिन्डर लुकाएर राखेको र अवैध रूपमा ग्यास सार्ने […]

आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस

‘तत्कालीन एआईजी दानबहादुर कार्कीले दिएको आदेशका कारण सिंगो प्रहरीको मनोबल गिरेको र गैरराज्य पक्षको हातमा हतियार पुगेको’ भनी आयोगले गरेको व्याख्याले नेतृत्व तहमा रहिरहन नैतिक संकट निम्त्याउन सक्छ। काठमाडौँ– भदौ […]

कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश

काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतले सर्लाहीमा तत्कालीन नेकपा (विप्लव नेतृत्व)का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा राज्यका उच्च पदाधिकारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा भएको गैरन्यायिक हत्यालाई कानुनी दायरामा […]

सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ

पोखरा, २८ फागुन । प्रतिनिधिसभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१३, बाँझापाटन घर भएका ४३ वर्षीय विकास गुरुङलाई बिहीबार प्रहरीले महेन्द्रपुल […]

निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

पोखरा, २८ फागुन । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको आज बिहीबार दिउँसो निधन भएको छ । बिहीबार पोखरा–९ शान्तिवनस्थित एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की […]

कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत

पोखरा, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की जिल्लामा कुल ४९ जना उम्मेदवारहरूले भाग लिएका थिए, जसमध्ये ४० जनाको धरौटी जफत भएको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र […]

१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?

पोखरा, २६ फागुन । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मत गणना जारी छ। हालसम्म करिब एक करोड ४ लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत कटाएको छ। […]

प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?

पोखरा, २६ फागुन । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै १६५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक बहुमत हासिल गर्दै १२५ सिट जितेको छ। समानुपातिकतर्फ हालसम्मको […]

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा, २५ फागुन । गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार […]