News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार

लमजुङ, २४ फागुन । प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्मराज के.सी.ले ऐतिहासिक जित हासिल गरेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केन्द्रीय […]

गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी

गोरखा, २४ फागुन । गोरखा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी भारी मतान्तरले विजयी भएका छन्। निर्वाचन कार्यालयले आइतबार साँझ उनलाई निर्वाचित घोषणा गरेको […]

केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौं, २४ फागुन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आइतबार आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ […]

सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोक, २४ फागुन । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले २१ हजार ५७२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली […]

तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित

तनहुँ, २४ फागुन । गण्डकी प्रदेशको तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित भएका छन् । उनले ३२,६८७ मत प्राप्त गर्दै […]

ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावि प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ऐतिहासिक तथा फराकिलो जित हासिल गरेका छन्। बालेन […]

एमालेका महेश बस्नेतको लज्जास्पद हार

भक्तपुर, २३ फागुन । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले ठूलो मतान्तरसहित विजय हासिल गरेका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार खत्रीले ४२ हजार ३३४ […]

पर्वतमा रास्वपाका सागर भुसाल विजयी

पर्वत, २३ फागुन । पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पर्वत जिल्ला (क्षेत्र नं. १) मा सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार ४४ वर्षीय भुसालले २६ हजार […]

कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप

पोखरा, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । भर्खरैं मात्र प्राप्त नजिता अनुसार बाँकी रहेको कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय […]

झापा ५ मा बालेनको अग्रता

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह ‘वालेन’ले ठुलो मतान्तरले पछाडि पारिरहेका […]