News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सबैका रोजाइमा राराताल

मुगु, ३० जेठ । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको […]

बेपत्ता नगरप्रमुखविरुद्ध सात सय ६८ उजुरी

बलेवा, ३० जेठ । केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै […]

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित

काठमाडौँ, ३० जेठ । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई […]

हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ३० जेठ । एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत […]

क्रूर हत्या गर्नेलाई जन्मकैदको फैसला

गलकोट, २९ जेठ । चालीस वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फुलमाया माझीलाई क्रूर […]

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

निरा गौतम, रुपन्देही, २९ जेठ । तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि […]

 ‘रैथाने बालीलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ’ : मन्त्री महत

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय रैथाने बालीलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफपछि सांसदका प्रश्नको […]

हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाट सहयोग

तनहुँ, २९ जेठ । हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाटै यहाँकोे शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको छ । हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा […]

विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

काठमाडौँ, २९ जेठ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी प्रतिवेदनको मस्यौदालाई परिमार्जनसहित स्वीकृत गरेको छ । समिति सचिवालयले तयार गरेको प्रतिवेदनको मस्यौदालाई आजको बैठकले परिमार्जनसहित स्वीकृत […]

अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २९ जेठ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि […]