
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा, ९ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ लामो समयदेखि फरार रहेकी छिन् । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको एक महिनापछि उपाध्यक्ष भएकी थिइन्। उनको ठाउँमा ज्ञानबहादुर बमजन अध्यक्ष बनेका थिए।
त्यति बेला सहकारीबाट १ करोड ५४ लाख रूपैयाँभन्दा बढी रकम अनधिकृत रूपमा हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार अभियोग–पत्र दर्ता गरेका ४४ जनामध्ये एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसदस्य समेत रहेकी गुरुङलाई फरारको सूचीमा राख्दैं मुद्दा दर्ता गरेको छ ।
एमालेनिकट मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया उनी हाल फरार सूचीमा छिन् । उनलाई सहकारी ठगीको अभियोग लगाइएको छ । ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी उनी ०७९ को निर्वाचनमा भने कास्की–२ ख बाट पराजित भएकी थिइन् । त्यसो त मिना गुरुङले नेपाल पत्रकार महासंघ कास्कीमा समेत आफ्नो नाममा पुरस्कार स्थापना गरेर वितरण गर्दै आईरहेकी थिईन् । ठगीमा संलग्न भएसँगैं उनले स्थापना गरेको पुरस्कारमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा ५० जना र ८ कम्पनीसहित ६३ जना प्रतिवादी र ५ जनाविरुद्ध सम्पत्ति जफतको माग गर्दै मुद्दा अघि बढाईएको छ । सहकारी ठगीमा संलग्न हुनेहरुमा क्रमशः
१ः रवि लामिछाने
२ः छविलाल जोशी
३ः जीबी राई
४ः दीपेशकुमार पुन
५ः रामबहादुर खनाल
६ः नेत्रपाणी बास्तोला
७ः देवेन्द्रबाबु राई
८ः विज्ञान राई
९ः लीला पछाई
१०ः विश्वविक्रम राई
११ः विशाल तामाङ
१२ः नवीन अछामी
१३ः रविना रिमाल
१४ः असरफ अली सिद्धिकी
१५ः दीपक लामा
१६ः अनन्तबाबु राई
१७ः ओमप्रकाश गुरुङ
१८ः वीरबहादुर रानाभाट
१९ः दीपा न्यौपाने
२०ः कल्पनाकुमारी श्रेष्ठ
२१ः ज्ञानबहादुर बम्जन
२२ः मीना गुरुङ
२३ः सूर्यध्वज न्यौपाने
२४ः आरती गुरुङ
२५ः लीलाबहादुर गुरुङ
२६ः पेशलकुमार राई
२७ः कृष्णबहादुर गुरुङ
२८ः देवकुमार नेपाली
२९ः शकुन्तला गुरुङ
३०ः मिश्रकुमारी गुरुङ
३१ः रितु ताम्राकार
३२ः लक्ष्मीप्रसाद पौडेल
३३ः भूपेन्द्र राई
३४ः कैलाशकुमार दर्लामी
३५ः धीरजकुमार दास
३६ः कुमार रम्तेल
३७ः हेमन्त अधिकारी
३८ः कविता तामाङ
३९ः प्रमोद भट्टराई
४०ः अनुज नकर्मी
४१ः सुरज श्रेष्ठ
४२ः शिवबहादुर गुरुङ (महेन्द्र भोटे)
४३ः भविश्वर अर्याल
४४ः आइस्मा गुरुङ
४५ः सागर केसी
४६ः दिनेश रोका
४७ः ललिता तामाङ
४८ः सृष्टि मानन्धर
४९ः बुद्धि गुरुङ
५०ः थानबहादुर बुढा
◾️ ८ कम्पनीहरुमा:
१. गोरखा मिडिया नेटवर्क प्राईभेट लिमिटेड
२. नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेड
३. नेचर नेष्ट प्राईभेट लिमिटेड
४. जि.बि.ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेड
५. गोर्खा ग्रुप मल्टी ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेड
६. मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्राईभेट लिमिटेड
७. स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड
८. नेपाल श्री मल्टी मिडिया प्राईभेट लिमिटेड
◾️५ जना सम्पत्ति जफतको कसुरमा
१. रवि पत्नी निकिता पौडेल
२. छविलाल जोशीकी श्रीमती पद्मा
३. छविलालका छोरा रोचक जोशी
४. लिला पछाईंकी आमा राधा पछाईं
५. लिलापछाईँकी दिदी गीता पछाइ रहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन