News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

पदक विजेता खेलाडी भन्छन् : ‘अबको लक्ष्य युथ वल्ड च्याम्पियनशिप’ 

विक्रम गिरी काठमाडौँ, १५ भदौ । युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ वल्र्ड च्याम्पियनशिप’ भएको […]

एडप्याडलाई रु २५ लाखमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री

काठमाडौँ, १० भदौ । नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ । यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ […]

सन्दीपले बिग बास लिग पुनः होबार्टबाट खेल्ने

काठमाडौँ, १० भदौ । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्नुहुने भएको छ । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने […]

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

काठमाडौँ, १० भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने […]

नेपाललाई बक्सिङमा तीन कास्य

काठमाडौँ, ९ भदौ । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई […]

ओमान क्रिकेट सिरिजः गुल्सन पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौँ, ५ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । […]

इराकसँग ६–२ ले नेपाल पराजित

पोखरा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६–२ ले पराजित भएको हो । खेलको ७औं मिनेटमा […]

पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा गोदार

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त भएका छन् । महानगर खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २ (क) बमोजिम समितिको पदमा नियुक्त […]

इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी […]