दाङ, १२ कात्तिक । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको […]
पोखरा, ९ कार्तिक । सुनको सिक्री, घडी र नगद चोरी गरेको अभियोगमा वडा प्रहरी कार्यालय रामबजारले दुईजनालाई पक्राउ गरेको छ । कार्तिक १ गते भिमबहादुरको पोखरा–८, न्यूरोडमा रहेको कोठाबाट सुनको […]
पोखरा, २ कार्तिक । जिल्ला अदालत कास्कीले सहकारी ठगी तथा संगठित अपराधमा संलग्न पूर्वडिआईजी छविलाल जोशीलाई थप पाँच दिनको म्याद थप गरेको छ । दशैं विदाका कारण १५ दिनसम्म म्याद […]
ढोरपाटन (बागलुङ), ३० असोज । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फलेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको […]
पोखरा, २३ असोज । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा–६ बैदामस्थित ‘द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बार’लाई […]
पोखरा, २० असोज । भुर्जुङखोलाबाट पोखरातर्फ अवैधरुपमा कटपिस ढुङ्गा चोरी निकासी गरी ल्याउँदैं गरेको साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय रामबजारले पोखरा–१६, मध्यमपथ चोकस्थित सडक खण्डमा भुर्जुङखोलाबाट […]
पोखरा, ११ असोज । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन् । रेडकर्नर नोटिस जारी भएसँगैं इन्टरपोलसँगको समन्वयमा मेयर […]
पोखरा, २८ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । गत […]
पोखरा, २६ भदौं । पोखरा भ्रमणमा आएका २३ वर्षीय भारतीय नागरिक देवान सिंहको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजेको समयमा पोखरा–१७, पावरहाउसस्थित रहेको […]
पोखरा, २६ भदौं । खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने जहरसिंह कुँवरलाई प्रहरीले घटनास्थलबाटै आज पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडा घर भई हाल पोखरा–८ […]