News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद

पोखरा, २०८२ कात्तिक ६ – कास्की जिल्लाको विभिन्न स्थानमा जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न २७ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी युनिटले […]

विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

पोखरा, २ कात्तिक । कास्कीको पोखरा महानगरपालिका–२२, अनदु जंगलमा एक जर्मनी नागरिकमाथि धारिलो हतियार (खुकुरी) देखाएर अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का […]

स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

स्याङ्जा, १ कार्तिक । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला स्याङ्जा, वालिङ नगरपालिका वडा नम्बर १४ पेखुदेउराली बस्ने २५ वर्षीय सागर खवासलाई वडा प्रहरी […]

प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु

पोखरा, २९ असोज । स्वरूप परिवर्तन गरिएका मोटरसाइकलले चर्को आवाज निकालेर ध्वनि प्रदूषण र सामाजिक आतंक मच्चाउने गतिविधि बढेको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष अभियान “अपरेशन ३६५” सञ्चालन गरेको […]

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

पोखरा, २९ असोज । पोखरा–१२, शीतलादेवीमा एक महिलालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ घर भई हाल पोखरा–२०, भलाम बस्ने […]

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ

काठमाडौं, २६ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको छ। उनलाई विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोप छ। २०७९ […]

जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ

पोखरा, २१ असोज । जेन–जीको आन्दोलन पश्चात् जिल्ला प्रहरी कार्यालय कास्कीले मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएको अभियुक्तलाई नियन्त्रणमा लिएको छ। भदौं २३ र २४ गतेका आन्दोलन तथा तोडफोडका घटनापछि […]

कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन

महेन्द्र भोटे कारागार फर्किए पनि ताण्डव न्यूजका सम्पादक भगौंडा अर्जुन गिरी, विजय लम्साललगायतका केदीहरु अझै फरार छन्। पोखरा, १५ असोज । कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म कारागार […]

कास्की प्रहरीद्वारा जेन-जी आन्दोलनसम्बन्धी घटनामा सहयोगका लागि अपिल

सूचनाहरु पठाउनका लागि प्रहरीले इमेलः [email protected], [email protected], व्हाट्सएप नम्बरः ९८५६०३९५९९, ९८५६०३५५१२ सार्वजनिक गरेको छ । पोखरा, ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौं २३ र २४ गते जेन-जी आन्दोलनका […]

फरार कैदीहरु कास्कीमा स्वस्फूर्त फर्किन थाले

पोखरा, २७ भदौं । कास्की कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम आज शुक्रबारदेखि स्वस्फूर्त रुपमा कारागार नैं फर्किएका छन् । आजमात्र ५० जना भन्दा बढि कैदीहरु कारागारमा आईपुगेका छन् भने बाँकी पनि […]