News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

डोटी ।  उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने […]

श्रीमतीले खुर्पाप्रहार गर्दा श्रीमान् घाईते

गोरखा । एक श्रीमतीले खुर्पा प्रहरी गरी आफ्नै श्रीमानलाई घाईते बनाएकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाले आज गोरखा नगरपालिका वडा नं. १ आजमारे बस्ने वर्ष ६७ की कुमारी सिंखडालाई […]

वाथरुममा ढलेका मगरको उपचारको क्रममा निधन

पोखरा । आज वाथरुममा लडेर घाईते भएका सार्कीमान मगरको निधन भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्ने वर्ष ४५ का मगर अचानक वाथरुमा ढल्न पुग्दा घाईते भएका […]

लाहाचोकमा अधिकारी दम्पतीमाथि कुटपिट

पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकस्थित सानोपाटन बस्ने एक दम्पतीलाई अपरिचित व्यक्तिहरुले कुटपिट गरेका छन् । ७२ वर्षका रघुनाथ अधिकारी र उनकी श्रीमती ६५ वर्षकी विष्णुमाया अधिकारीलाई घरमा […]

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा

काठमाडौँ ।  नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी […]

अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी […]

लागूऔषधसहित दुईजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो ५ः४५ बजेको सयमा पोखरा महानगरपालिका वडा नं. ४ का कुमार श्रेष्ठ र भक्तपुर घर भई हाल […]

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला

नारायण ढुङ्गाना    काठमाडौँ । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त […]

विद्यालयबाट ३३३ विद्यार्थी अपहरण

अबुजा । नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दाबढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जनाएको छ । यहाँका सुरक्षा अधिकारीहरुले […]

बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

वाग्मती । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित […]