
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेर उपचारका लागि जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको घटनास्थलमा नै मृत्यु भएको छ । मादी गाउँपालिका वडा नं. ९ स्थित खहरे खोलामा आज विहान ९ बजे एम्बुलेन्समाथि पहिरो खस्दा ८३ वर्षीय बिरामी गोमा अधिकारीको मृत्यु भएको हो ।
उक्त घटनामा परी ग १ ज ४४८ एम्बुलेन्सका चालक सुवास अधिकारी घाइते भएका छन् । एम्बुलेन्समाथि पहिरो खसेपछि त्यहाँ रहेका बिरामीका आफन्त, सहचालक र चालक भागाभाग गर्दा चालकलाई एकसय मिटर तलसम्म बाढीपहिरोले बगाएर घाईते बनाएको थियो । एम्बुलेन्समा सवार सहचालक मिनबहादुर पराजुली र विरामीका आफन्त प्रभात अधिकारीसहित दुईजनालाई भने सकुशल नै रहेका छन् । एम्बुलेन्समा पहिरो खसेर मृत्यु भएकी ८३ वर्षीय गोमा अधिकारीको शव परिवारजनले स्टेचरमा राखी आफ्नै घरमा अन्तिम दाहसंस्कारका लागि लगेका छन् ।
हिजो बेलुकादेखि नै वृद्ध आमालाई विमारले च्यापेपछि पोखरा आउन खोजेका आफन्तहरु ठुलो पानी परेका कारण आज विहानमात्र पोखराका लागि हिडेका थिए । खोलामा बाटो बिग्रिए पछि ट्याक्टरले खाल्डाखुल्डी पुर्ने काम गरिरहेको थियो । सोही अवस्थामा खहरे खोला नजिक पुगेको एम्बुलेन्समाथि एक्कासी बाढीपहिरो खसेको स्थानीय ओमप्रसाद गुरुङले जानकारी दिए । गुरुङका अनुसार घाईते चालक अधिकारीलाई थुम्सीकोट स्वास्थ्य चौकीमा सामान्य उपचार गराएर पोखरा सिशुवास्थित अस्पताल पठाईएको छ ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर