News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा खतराको साईरन बज्यो

पोखरां । भारी वर्षाका कारण कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्र खतरामा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा खतराको संकेत देखिएको भन्दै साईरन […]

कपिलवस्तुका माओवादी नेताको हत्यामा श्रीमतीकै संलग्नता

काठमाडौं । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्रका जिल्ला नेता पाण्डेयलाई आफ्नै श्रीमतीसहितको ११ जनाको टोली मिलेर हत्या […]

मनिपाल र सहारा अस्पतालमा कोरोना संक्रमितको विचल्ली

पोखरा । कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुन्छ भन्छ सरकार । तर अस्पतालहरुमा धरौंटी र उपचार खर्च बुझाउन नसकेर विरामीहरुको विचल्ली भईरहेको छ । कोरोना संक्रमित विरामीको निशुल्क उपचार गर्न […]

‘नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि आत्महत्याको कुप्रचार’

“नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न र घटनामा संलग्न ३ युवासहित अन्य पात्रहरुलाई जोगाउन निकै ठुलो शक्तिको चलखेल भईरहेको प्रहरी स्रोतकै दावी छ ।” पोखरा । नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि […]

मिटर ब्याजको चक्करमा सहकारीको रकम हिनामिना

ललितपुर । मिटर ब्याजको चक्करमा सहकारी सञ्चालकले गर्ने गलत धन्दाका कारण जनताको लाखौं रुपैयाँ डुबेको छ । ललितपुर, काठमाडौं मात्र होइन पोखरा लगायत देशका मुख्य–मुख्य शहरहरुका सहकारीमा निगरानी गर्ने हो […]

‘भिडियोकल र भ्वाईसकल गर्दा सचेत रहनुहोस्’ : साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, व्ह्वाट्सएप, भाइबर, इमो आदिमा अपरिचित व्यक्तिसँग भिडियो कल गर्दा सचेत रहन आग्रह गरेको छ । प्रहरीले विद्युतीय माध्यमबाट अपराध बढेको […]

अवैध रुपमा नेपाल भित्रिने मोवाइलहरु अब नचल्ने

काठमाडौं । अवैध रुपमा नेपाल भित्रिने मोवाइलहरु अब नचल्ने भएका छन् । सरकारले आगामी साउन १ गतेदेखि सञ्चालन ल्याउने लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का कारण अवैध मोवाइलहरु नचल्ने भएका […]

अनुगमन गरी प्रतिवेदन पेश गर्न प्रशासनको निर्देशन

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम)ले खोला तथा नदीमा मापदण्ड विपरित उत्खनन् तथा दोहन भएका विषयमा ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायहरुलाई अनुगमन गर्न आज निर्देशन दिएको छ […]

एम्बुलेन्स चालक लालबहादुर कुटिए

गुल्मी । एम्बुलेन्स चालकमाथि गुल्मीमा कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न व्यक्तिको खोजी भएको र घटनाबारे […]

पश्चिम नवलपरासीका खोलानदीमाथि अवैध उत्खनन्

“राष्ट्रपति चुरे–तपाई मधेश संरक्षण विकास समिति, ललितपुरले मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्, सकंलन भएको सम्बन्धमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति, जिल्ला समन्वय समितिको कार्यालय नवलपरासीलाई वैशाख २९ […]