News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

मित्र मिलन सहकारी ठगीका आरोपित हरेराम भण्डारी ७ लाख धरौंटी बुझाएर रिहा

एक पीडित बचतकर्ताले भने–‘सूर्यदर्शन सहकारी र मित्र मिलन सहकारीको मुद्दा एउटै भएपनि न्यायाधीशहरुले गर्ने फैसला भने सन्तोषजनक छैन । भीडभाड जम्मा गरेर अदालत नै घेर्नु पर्ने हो भने अब पछि […]

मित्रमिलन सहकारीका पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौंटीमा रिहा

पोखरा, २८ माघ । सहकारी ठगीमा फरार मित्र मिलन सहकारीका पूर्वअध्यक्ष कृष्णबहादुर राउत आज आईतबार १२ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका छन् । अदालतमा आफैं उपस्थित भएका पूर्वअध्यक्ष राउतलाई […]

फरार सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई काठमाडौंबाट पक्राउ

पोखरा, २७ माघ । सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगीमा फरार ३० वर्षीय भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो गोकर्णेश्वर नगरपालिका […]

ढोरपाटनका फरार मेयर नेपालीले भने-‘सहकारीकै रकमले घरजग्गा किनेको हुँ, फिर्ता गर्छु’

पोखरा, २४ माघ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीकै रकमले घरजग्गा किनेको स्वीकार गर्दै अब बचतकर्ताहरुलाई नैं फिर्ता गर्ने बताएका […]

पूर्व डीआईजी छविलाल जोशीको घरमा सूर्यदर्शन सहकारीको ‘मुख्य सफ्टवेयरको सर्भर’ बरामद

यसरी डायरीमा नाम टिपाएर सहकारीको रकम लैजानेमा एमालेका नेता राजिव पहारी लगायतको नाम समेत उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ । पोखरा, २४ माघ । सहकारी ठग जीवी राईका व्यापारिक […]

सहकारी ठगीको आरोपमा पक्राउ परेका उपप्राध्यापक विष्णुप्रसाद भण्डारी ७ लाख धरौंटीमा छुटे

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना, सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी, हालसम्म ८ जना मात्र […]

सहकारी ठगीको आरोपमा फरार पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ

सहकारी ठगीमा संलग्न पृथ्वीनारायण क्याम्पसका अर्का आंशिक प्राध्यापक जनकल्याण पराजुली भने हालसम्म पनि फरार नै छन् । पोखरा, २३ माघ । मित्रमिलन सहकारी ठगीको आरोपमा फरार भएका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक […]

रवि लामिछाने, दीपेश पुन लगायत विभिन्न कम्पनी र सहकारी विरुद्ध कास्की प्रहरीमा जाहेरी

पोखरा, २३ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको आरोपमा अनुसन्धानको माग गर्दै पीडित बचतकर्ताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति, कम्पनी र सहकारी विरुद्ध आज सोमबार […]

खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर ३७ वर्षीय ईञ्जिनियर प्रबिण भट्टराईको मृत्यु

ईञ्जिनियर प्रविण भट्टराई वैकल्पिक विद्युतीय उर्जा सम्बन्धि विशेष दख्खल राख्दथे पोखरा, १६ माघ । पोखरा महानगरपालिका वडा नं. ६, खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर आज मंगलबार पोखरा–८, रत्नचोकका ३७ वर्षीय […]

सूर्यदर्शन सहकारी ठगीमा जीबी राईसहित ३ जना विरुद्ध ‘रेड कर्नर नोटिस’को तयारी, महेन्द्र भोटेको रिट खारेज

पोखरा, १५ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखराको रकम हिनामिना गरेको अभियोगमा गितेन्द्रबाबु (जीबी) राईसहित तीनजना विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न प्रहरीले प्रक्रिया शुरु गरेको छ […]