News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’

पोखरा, १८ वैशाख । वर्षौंदेखि सडकमा आँसु बगाउँदै ‘न्यायको भिख’ मागिरहेका सहकारी पीडितहरूका लागि अन्ततः राज्यले ‘अन्तिम अस्त्र’ प्रहार गरेको छ। सरकारले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न ल्याएको अध्यादेशले […]

सहकारी क्षेत्रमा आमूल परिवर्तन

काठमाडौं, १७ वैशाख । सरकारले सहकारी क्षेत्रको विकृति नियन्त्रण र बचतकर्ताको संरक्षण गर्ने उद्देश्यले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न अध्यादेश जारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको […]

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं, १५ वैशाख । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ। बिमा व्यवसायमा आर्थिक अनियमितता र दुरूपयोग गरेको अभियोगमा अनुसन्धानका लागि उनलाई […]

हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु

मुस्ताङ, १५ वैशाख । समुद्री सतहबाट ३ हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि मुस्ताङका उच्च हिमाली भेगहरूमा यतिबेला चहलपहल निकै बढेको छ । जिल्लाको थासाङ, […]

तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी

पोखरा, १ चैत । सुन तस्करी र भ्रष्टाचारमा लिप्त सहसचिव झलकराम अधिकारी पुनः विवादमा आएका छन् । अनेक काण्ड, सुन तस्करी र भ्रष्टाचारमा मुछिदैं आएका अधिकारी यसअघि एक दर्जन सहकारीबाट […]

गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज

पोखरा, १४ माघ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश (पोखरा) ले प्रदेशभरि निष्क्रिय रहेका ३५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । यसमध्ये हालै मात्र ९ वटा सहकारीको दर्ता […]

लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा

पोखरा, २ पुस । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा २१औँ लेखनाथ महोत्सव बिहीबार (३ पुस) देखि सुरु हुँदैछ। १४ पुससम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ। बुधबार […]

प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ

पोखरा, १५ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) […]

तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने

पोखरा, ११ असोज । सरकारले अब तीन करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य गरेको छ। यो नियम नेपालका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रमा लागू […]

जानुकाको नेतृत्वमा सशक्त र समावेशी प्यानल घोषणा

लेखनाथ, २५ साउन । लेखनाथ उद्योग वाणिज्य संघ (लेउवासंघ) को २८ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, अध्यक्ष पदका लागि सिङ्गो सशक्त प्यानलसहित चुनावी मैदानमा उभिएकी […]