News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने […]

‘महामारीलाई पक्षविपक्षको दाउपेचका रुपमा प्रयोग नगरौँ’

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गर्नुभएको छ । बडादशैँका […]

हराउँदै पिङ संस्कृति

लमजुङ । हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ […]

लोपोन्मुख दशैँका लोक परम्परामा महामारीको मार  

♦गोपालप्रसाद बराल♦ मिथिलामा चाडपर्व विशेषका लोक परम्परा र संस्कृति अब बिरानो बनेका छन् । गाउँ नगर बस्तीमा नौरथ (नवरात्र) लागेको छनक दिने ‘ढोल’ बज्न छाडेको दुई दशकभन्दा बढी भइसकेको छ […]

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै   

काठमाडौँ । नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ […]

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती   

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । […]

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड १९ लाख नाघ्यो

वासिङ्टन  (एएनआइ) ।  विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार […]

कोरोना संक्रमितको उपचार निशुल्क भन्ने मुख्यमन्त्री गुरुङको गफैमात्र !

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्णय केबल गफैमा मात्र सिमित हुन पुगेको छ । कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्ने भनेर सञ्चारमाध्यमहरुमा छाईरहेका मुख्यमन्त्री गुरुङ गफै गर्नैमा […]

अन्तर्राष्ट्रिय कलाकारका मूर्ति प्रतिस्थापन

बागलुङ ।  गलकोट नगरपालिका–५ टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन गरिएको छ । निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो ।  कोभिड–१९ को विषम स्थितिले […]

गण्डकी प्रदेशमा २४ घण्टामा ८४ सङ्क्रमित थपिए 

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार २६७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी […]