News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

काठमाडौँ । यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल […]

लौसीबोटका अति विपन्न ८८ घरपरिवारलाई परदेशीको राहत

पोखरा । लौसीबोट समाज युके, लौसीबोट समाज हङकङ र चेलीवेटीद्वारा पर्वतको मोदी गाउँपालिका–१ लौसीबोटका अति विपन्न ८८ घर परिवारलाई राहत स्वरुप आज खाद्यान्न वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना […]

गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप एकसय ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार चारसय ५९ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म […]

सन्तोष समिक्षाको एउटै मुटुमा प्रथम एन्जिलाको अभिनय रहेको गीत सार्वजनिक

पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो । इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल […]

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै   

काठमाडौँ । नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना […]

विपन्न नागरिक भन्छन्: दशैँ कसरी टार्ने ?   

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा […]