News Portal

चर्चित शिर्षकहरु

समाचार सुदुर पश्चिम स्वास्थ्य

हुम्ला जिल्ला आजदेखि कोरोना संक्रमणमुक्त 

हुम्ला । हुम्ला जिल्ला आजदेखि कोरोना संक्रमणमुक्त भएको छ । सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संक्रमितको संख्या शुन्य भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।
हुम्लामा हाल सम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो भने उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया