News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै   

काठमाडौँ ।  नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ […]

बत्ती बलेपछि स्थानीयवासीको खुशी : दशैँमा गाउँ उज्यालो

दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक […]

‘परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन आग्रह’

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका […]

पोखराका कोरोना संक्रमित चारजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । यस प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ६३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण […]

महानवमी पर्व

काठमाडौँ ।  आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।  महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा […]

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर 

कृष्ण न्यौपाने दमौली ।  नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ ।  आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना […]

उपल्लो डोल्पामा तत्काल खाद्यान्न ढुवानी माग

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदका समयमा हुन सक्ने खाद्यान्न […]

थारु बस्ती सुनसानः झुमरा र सखियामा बजेनन् मादल

देउखुरी । बडादशैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन । कोरोना सङ्क्रमणका कारणले सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन् । थारु समुदायमा नवमी […]

चेपाङ समुदायलाई वस्तीमा नै पुगी खाद्यान्न वितरण

सिर्जना बराल लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका वडा नं. ११ चिति बरबोटमा बस्ने सिमान्तकृत चेपाङवस्तीमा दशैं मनाउनका लागि खाद्यान्न सामग्री बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला […]

‘जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ’

धनुषा । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । प्राचीन मिथिलाको […]