News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘कोभिड-१९ पछि पूर्वीय दर्शनको सार्थकता बढ्यो’

काठमाडौँ ।  कोभिड–१९ को जोखिमको प्रभावले व्यक्तिवादी सोच हावी हुने पश्चिमा संस्कृतिभन्दा सामूहिकता र मेलमिलापसहितको पूर्वीय दर्शनको महत्व र सार्थकता बढेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का […]

प्रतिबन्धित नेकपाको पार्टी पुनर्गठन दिवसको प्रचार–प्रसार तीव्र

पोखरा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले ७ औं पार्टी पुनर्गठन दिवसका अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी […]

गण्डकीमा दुईको मृत्यु, देशभर १६ सय संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित दुईजनाको निधन भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय ४१ पुगेको छ । पोखरा महानगरपालिका वडा नं. १३ का […]

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ गतेसम्म बन्द

गोरखा ।  गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा […]

नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर […]

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक […]

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

जनकपुरधाम । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका […]

सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला

बैतडी । जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । […]

पोखराका ६ जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमित सातजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण एकसय ३८ जनाको मृत्यु भईसकेको छ । यसरी मृत्यु हुनेहरुमा […]