News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

अस्ताउँदो सूर्यलाई अर्घ

सद्भाव, आस्था र शुद्धताको महापर्व छठको अवसरमा शुक्रबार काठमाडौँको गौरीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गर्दै । सूर्यको आराधाना गरी कुण्ड, पोखरी र तलाउमा गई सिन्दुर लगाएर ब्रत बस्ने गर्दछन् । तस्वीर:रोशन सापकोटा/रासस
प्रतिक्रिया