News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काठमाडौँ ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताउनुभएको छ । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको […]

न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकाको जनआस्था अभिवृद्धि हुने गरी काम गर्न न्यायपालिकाका सबै कर्मचारीलाई आग्रह गर्नुभएको छ । न्यायपालिकाअन्तर्गत विभिन्न तहका अदालतमा कार्यरत रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय […]

‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’: सहमहामन्त्री महत

कपिलवस्तु । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गर्नुभएको छ । नेपाल प्रेस युनियन […]

सामाजिक सञ्जाल फेसवुक मार्फत ठगी गर्ने पाण्डे पक्राउ

पोखरा । सामाजिक सञ्जाल फेसबुकबाट विभिन्न वाहनामा ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय […]

‘गण्डकी प्रदेशमा आजमात्र कोरोना संक्रमित एकसय ६७ जना निको भएका छन्’

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा आजमात्र कोरोना संक्रमित एकसय ६७ जना निको भएका छन् । आजसम्म ६ हजार तीनसय ९८ जना निको भईसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी […]

प्याराग्लाइडिङ दुर्घटनामा पाइलट राजु गैरे नेपालीको मृत्यु, घाइतेको अवस्था गम्भीर

पोखरा ।  प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको […]

लमजुङमा पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सार्वजनिक

लमजुङ । हिजो राती १ बजे पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङले आज सार्वजनिक गरेको छ […]

राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न मन्त्रालय र मातहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयका सचिवहरु, […]

धितोपत्र बजारमा दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका […]

गरिबीले छेक्यो पढ्ने रहर, ‘अझै पनि पढ्न पाएँ भने केही गर्नसक्छु भन्ने लाग्छ’ 

सन्तोष अधिकारी नारायणपुर । “बिरामी भएर बा मरें, आमाले अर्काे  बिहे  गरेर गइन्, मलाई गाउँलेले  हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल […]