
१लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
२बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
३चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
४रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
५पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
६नवनिर्वाचित सांसदहरूले लिए शपथ
७कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
८सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
९रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
१०सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
गोरखा । अखिल (क्रान्तिकारी) गण्डक व्यूरोले विभिन्न जिल्लाहरुमा सातौं पार्टी पुनर्गठन दिवस मनाएको छ । संगठनको गोरखा जिल्ला समितिको आयोजनामा पालुङटार नगरपालिका कैं एक विद्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री (माक्स, साबुन, सेनीटाईजर) तथा चकलेट वितरण गरेको थियो ।
उक्त कार्यक्रममा जिल्ला पार्टी सेक्रेटरी जनमले प्रतिबन्धले क्रान्तिको यात्रा नरोकिने बताएका थिए । विशेष अतिथि संगठनका केन्द्रिय सदस्य तथा व्यूरो संयोजक काजी गुरुङले आमविद्यार्थीको अधिकारको सुनिश्चितताका लागि वैज्ञानिक समाजवादी शिक्षा र वैज्ञानिक समाजवाद बिना असम्भव रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला संयोजक शैलेस क्षेत्रीले गरेका थिए । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापकले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी अखिल(क्रान्तिकारी) कास्की र पिएन जिल्लाले पनि कोणसभा लगायत विभिन्न कार्यक्रम गरी पार्टी पुनर्गठन दिवस मनाएको संगठनका केन्द्रीय सदस्य प्रकश बास्तोलाले जानकारी दिएका छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने