News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

करणी गर्ने गिरी र मानव बेचबिखन गर्ने भुजेल पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले करणी गर्ने र मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । ७१ वर्षीय वृद्धलाई करणी गरेको अभियोगमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा […]

पोखरा पर्यटन परिषदको अध्यक्षमा भट्टराई 

पोखरा । पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, […]

जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज […]

नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार 

प्रकाश सिलवाल काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । […]

‘सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई अवसरमा बदलौँ’   

काठमाडौँ । प्रदेशसभाका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा देखिएको चुनौतीलाई अवसरका रुपमा बदलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदान […]

प्राचीन तपोभूमि धार्मिक पर्यटकीयस्थल बन्दै

पोखरा।  पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला […]

भतिजको कुटाइबाट काकाको मृत्यु

जलेश्वर ।  महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला […]

गुल्मीमा जिप दुर्घटना हुँदा घटनास्थलमैं पाँचजनाको मृत्यु, तीनजना घाईते

गुल्मी । हुलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमा नैं पाँचजनाको ज्यान गएको छ । दुर्घटनामा परी तीनजना घाईते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नं. ४ को […]

कीर्ते नागरिकता दिएको आरोपमा दुई पक्राउ

गलकोट । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले […]

आफ्नै छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै १३ वर्षीय नावालिग छोरीलाई करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । आमाले दिएको निवेदनका आधारमा ती बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक […]