
१रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
२अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
३सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
४२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
५मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
६गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
७गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
८सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
९सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१०सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
११अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१२मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले करणी गर्ने र मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । ७१ वर्षीय वृद्धलाई करणी गरेको अभियोगमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १९ पुरन्चौर बस्ने वर्ष ३४ का घनश्याम गिरीलाई मंसिर १० गते पक्राउ गरेको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जारी विज्ञप्तिमा उल्लेख छ ।
गिरीले राति १० बजेको समयमा एकल वृद्ध महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती भित्र पसी करणी गरेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी उद्योग कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
त्यसैगरी, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले पोखराको जाल्पारोडस्थित एक खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ३ घर भई हाल पोखरा वडा नं. ९ स्थित खाजाघर सञ्चालक ३४ वर्षीय केशव भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंसिर ११ गते पक्राउ गरेको हो ।
विभिन्न प्रलोभनमा पारी खाजा घरमा राम्रो काममा लगाई दिन्छु भन्दै बोलाएर सुरुमा राम्रै बोलिव्यवहार गर्ने र खाजा नास्ता वितरणको काममा लगाई सकेपछि एक÷दुई दिनपछि देहव्यापारमा लगाएर यौन शोषण गर्ने उजुरीको आधारमा भुजेललाई पक्राउ गरिएको हो ।
भुजेलले आफ्नो खाजाघरमा काम गर्न राखेका युवती तथा महिलालाई त्यहाँ आउने ग्राहकहरुसँग पैसा लिई डरधाक, धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलहरुमा समेत बाध्य पारी पठाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । कास्की प्रहरीले पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएर पठाएको डिएसपी तथा प्रवक्ता हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका भुजेललाई मानव वेचबिखन तथा ओासारपसार सम्बन्धि कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ