
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
गुल्मी । हुलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमा नैं पाँचजनाको ज्यान गएको छ । दुर्घटनामा परी तीनजना घाईते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नं. ४ को दोहलीको हुलमा लु१ज ११६६ नम्बरको जिप दुर्घटना भएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिएका छन् ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ३३ वर्षीय धनबहादुर अछामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय शिव दर्लामी, ६५ वर्षीय डम्बर हितान र मालिका गाउँपालिका वडा नंं. ५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको हो ।
दुर्घटनामा परेर इस्मा गाउँपालिका वडा नं. ४ हुलकै २८ वर्षीया सरस्वति दर्लामी, १९ वर्षीय फर्सुराम थापा र सहचालक २५ वर्षीय कमल हितान घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ । दुर्घटनामा चालक बुद्ध बस्नेत भने सकुशल रहेका छन् । दुर्घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई