डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
पोखरा । ‘आर्थिक समृद्धि’को मूल नारा बोकेर दुईतिहाईको जनमत प्राप्त सरकार झनै भ्रष्टाचार र वेथितिको दलदलमा फस्दै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल एसियाले सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारेमिटर एसिया’को प्रतिवेदन–२०२०मा […]
चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार […]
पूर्णप्रसाद मिश्र काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र […]
पोखरा । गण्डकी प्रदेशका सभासद् दीपक मनाङे भनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामालाई डाँका चोरी मुद्दाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको […]
पोखरा । जनपत्रकार संगठन कास्कीले पोखरापाटी मिडिया प्रा.लि.का सञ्चालक एवम् पोखरापाटी डटकमका सहसम्पादक राजुकमार घिमिरेको तत्काल रिहाईको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर ८ गते पक्राउ परेका […]
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास घटनामा संलग्नलाई कारवाही गरी मृतक तथा पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज […]
पोखरा । पहिलोपटक पोखरामा बर्षौंपछि हजारौंको संख्यामा जनताहरु सडकमा उत्रिएर राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै शक्ति प्रदर्शन गरेका छन् । जहाँ विभिन्न दलहरुले गणतन्त्र र लोकतन्त्रका लागि भन्दै […]
काठमाडौँ । महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा फेकोफनका अध्यक्ष […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताउनुभएको छ । पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उहाँले सञ्चारमाध्यमले सरोकार […]
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक […]