
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ । नेकपाको मेची–कोसी व्यूरोका ईन्चार्ज प्रतापले आज एक प्रेस वक्तव्य जारी गर्दै सम्झाउन खोज्दा हतियार लिएर आक्रमण गर्न आएकोले प्रतिकारका क्रममा मृत्यु भएको उल्लेख गर्नुभएको छ ।
नेकपा मेची–कोसी व्यूरो इन्चार्ज प्रतापले जारी गरेको विज्ञप्तिमा मोरङ मिक्लाजुङ वडा नं. १ का शिक्षक श्रेष्ठले पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएको र सच्चिन पटक–पटक सुझाव तथा चेतावनी दिदाँ पनि नसुध्रिएको उल्लेख छ ।
श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी व्यूरोको वैठकका क्रममा प्रहरी बोलाएर दमन गराएको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएको आरोप विज्ञप्तिमा लगाईएको छ । त्यसैगरी २०७७ कार्तिक १२ गते व्यूरो ईन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई व्यूरो सदस्य काशिराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित एकलाख रुपैयाँ लुट्न सघाउन गरेको आरोप प्रतिबन्धित नेकपाले शिक्षक श्रेष्ठमाथि लगाएको छ ।
जनताको घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरुलाई बस्न–खान दिए तातो गोली खान्छौं भनेर जनतालाई आतंकित पार्ने काम गरेको आरोप शिक्षक श्रेष्ठमाथि लागेको छ । पार्टी विरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गर्दै आईरहेको ईन्चार्ज प्रतापको वक्तव्यमा उल्लेख छ ।
यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आईलागेकाले प्रतिकारका क्रममा ५२ वर्षीय शिक्षक श्रेष्ठको मृत्यु हुन गएको नेकपाका ईञ्चार्ज प्रतापले उल्लेख गरेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता