News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

काठमाडौँ । यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल […]

लौसीबोटका अति विपन्न ८८ घरपरिवारलाई परदेशीको राहत

पोखरा । लौसीबोट समाज युके, लौसीबोट समाज हङकङ र चेलीवेटीद्वारा पर्वतको मोदी गाउँपालिका–१ लौसीबोटका अति विपन्न ८८ घर परिवारलाई राहत स्वरुप आज खाद्यान्न वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना […]

गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप एकसय ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार चारसय ५९ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म […]

सन्तोष समिक्षाको एउटै मुटुमा प्रथम एन्जिलाको अभिनय रहेको गीत सार्वजनिक

पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो । इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल […]

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै   

काठमाडौँ । नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना […]

विपन्न नागरिक भन्छन्: दशैँ कसरी टार्ने ?   

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा […]

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने […]

‘महामारीलाई पक्षविपक्षको दाउपेचका रुपमा प्रयोग नगरौँ’

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गर्नुभएको छ । बडादशैँका […]