News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

छात्रालाई यौनहिंसा गरेको आरोपमा प्राध्यापक पक्राउ

'रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्य पक्राउ'

काठमाडौं । आफ्नै विद्यार्थीलाई यौन हिंसा गरेको आरोपमा प्राध्यापक पक्राउ परेका छन् । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही क्याम्पसमा पढ्ने छात्रालाई सामाजिक सञ्जालमार्फत् यौंन हिंसा हुने गतिविधिहरु गरेको आरोपमा आचार्यलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । प्राध्यापक आचार्यलाई अभद्र व्यवहारसम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रमुख एसएसपी सिंहले बताउनुभयो ।

प्रतिक्रिया