News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको […]

वरिष्ठ शम्भुजित बास्कोटाको संगीतमा  ‘चोरी सुटुक्क मन’

काठमाडौं । अमेरिकामा बसेर सिर्जनामा सक्रिय गोपाल प्याकुरेलको शब्दमा सुगम संगीतमा आधारित ‘चोरी सुटुक्क मन’ शिर्षकको म्युजिक भिडियो  सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक स्वरूपराज आचार्य र […]

मोतिराम बरालको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित

पोखरा । किसानहरुको आर्थिक समृद्धिका लागि सञ्चालित किसान जागरण सहकारी पोखरा–७, मासबारको नेतृत्व चयन भएको छ । मोतिराम बरालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मतिमा निर्वाचित गरिएको हो । सञ्चालक समितिको […]

गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्याैट, प्रगति समीक्षा, […]

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौड

दमौली । कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले […]

नवनियुक्त आठ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त आठ मन्त्रीलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद […]

अदालतले संविधानको मर्म, भावना र जनताको चाहना अनुसार फैसला गर्नेछः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले निर्वाचन आयोगबाट आधिकारिकता पाउने जिकिर गर्नुभएको छ । यही पुस ७ देखि ९ गतेसम्म चलेको तेस्रो […]

केपी ओली गोमन सापजस्तै हुन् : वरिष्ठ नेता खनाल

काठमाडौं । प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन सापजस्तै भएको बताउनुभएको छ । वरिष्ठ नेता खनालले ओली इबी साँध्ने व्यक्ति भएको भन्दै गोमन सापसँग तुलना […]

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध ‘कारण देखाऊ’ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आज बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, […]

नेकपा दाहाल–नेपाल समूहबाट आधिकारिकताका लागि आयोगमा ज्ञापन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोग […]