
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्की र अखिल क्रान्तिकारीले आफ्ना नेता तथा कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै भित्ते लेखन तथा कोणसभाको आयोजना गरेको छ ।
केन्द्रीय कार्यक्रम अनुसार नेकपा कास्कीले जिल्लाव्यापी रुपमा भित्तेलेखन कार्यक्रम सञ्चालन गरेको कास्कीका इन्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो । नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धमेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता तथा कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीको विरुद्धमा भित्ते लेखन तथा विरोध प्रदर्शन गरिएको इन्चार्ज पुनले बताउनुभयो ।
‘एकीकृत जनक्रान्ति–जिन्दावाद’, ‘दलाल संसदीय व्यवस्था खारेज गरौँ’, ‘वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ’, ‘सम्पूर्ण राजवन्दी रिहाई गर’, ‘सामाजिक फासीवादी केपि सरकार मुर्दावाद’ जस्ता नाराहरु भित्तेलेखनमा लेखिएको छ ।
त्यसैगरी, प्रतिबन्धित नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी कास्कीले आफ्ना नेता तथा कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीको भत्र्सना गर्दै विरोध सभाहरुको आयोजना गरेको छ । पछिल्लो चरणमा अखिल क्रान्तिकारीले सिद्ध माध्यमिक विद्यालय पोखरामा विद्यार्थीहरु सहभागी गराई विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको विद्यार्थी नेता प्रकाश बास्तोला ‘मार्शल’ले जानकारी दिनुभयो ।


१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई