
१मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
३मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
४ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
७राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
८मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
९ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले माघ १० गते आह्वान गरेको नेपाल बन्द सफल बनाउन अनुरोध गरेको छ । गत पुस २९ गते नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेता तथा कार्यकर्तामाथिको धरपकड तथा गिरफ्तारीको विरोध गर्दै नेकपाले बन्दको आयोजना गरेको हो ।
नेकपा माथिको प्रतिवन्ध र दमन बन्द गर्न, नेता तथा कार्यकर्तामाथिको धरपकड रोक्न र गिरफतार नेता तथा कार्यकर्ताहरुको विना शर्त मुक्त गर्न र एकीकृत जनक्रान्तिलाई राजनैतिक विषयका रुपमा आत्मसाथ गर्न आह्वान गर्दै बन्दको आयोजना गरिएका विज्ञप्तिमा उल्लेख छ ।
नेकपा कास्कीका इन्चार्ज पूर्णजीत पुन र सेक्रेटरी विश्वासले संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, यातायात, संघसंस्था, कार्यालयहरु, बजार र पसलहरु बन्द गरी स्वेच्छाचारी र फासिवादी हर्कत विरुद्धको संघर्षलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो ।
केपी सरकार झन् झन् निरंकुश, तानाशाही र फासिष्ट बन्दै गएको भन्दै विज्ञप्तिमा असफल र पतित संसदवादी समूहहरुले देशलाई चरम अराजकता, अस्थिरता र पराधिनतातिर जबर्जस्त धकेलिरहेको उल्लेख छ ।
‘व्यक्तिका चरम सत्तास्वार्थका पराकाष्ठाले जनताका अभिमतलाई बलात्कार गर्दै मुलुकलाई विदेशी शक्तिकेन्द्रका क्रिडास्थल बनाउन होडवाजीमा दौडिरहेको र संसदवादी खलनायकहरुका नौटंकी हेरेर जनता आजित बनेको छ ।’, विज्ञप्तिमा भनिएको छ,‘जनताको अधिकार हनन, भ्रष्टाचार, दलाली, कमिशनखोर, तस्करी तथा राष्ट्रघातका विरुद्ध राजनैतिक संघर्ष गरिरहेको हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर दलाल केपी सरकारले राजनैतिक व्यवस्थाको न्यूनतम मान्यतालाई समेत धज्जी उडाएको छ ।’
‘गत पुस २९ गते नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र वास्तालो ‘कञ्चन’, हेमन्त प्रकाश ओली लगायत दर्जनौं केन्द्रीय नेताहरु तथा व्यूरो र जिल्लास्तरका सयौं नेता कार्यकर्ताहरु जेल मैं हुनुहुन्छ ।,’ विज्ञप्तिमा भनिएको छ,‘केपी सरकार र राज्यलाई हाम्रो पार्टीमाथिको प्रतिवन्ध र दमन वन्द गर्न, नेता कार्यकर्तामाथिको धरपकड रोक्न, गिरफ्तार कमरेडहरुलाई विना शर्त मुक्त गर्न र एकीकृत जनक्रान्तिलाई राजनैतिक विषयका रुपमा आत्मसाथ गर्न आग्रह गर्दछौं ।’
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष