News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट […]

‘संविधानमा नभएको व्याख्या सर्वाेच्च अदालतले गर्दैन’ : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको छ । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै […]

पृथ्वीनारायण अध्ययन केन्द्रमा गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म

नारायण न्यौपाने    काठमाडौँ ।  सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र राष्ट्रनिर्माता र नेपालको एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ । […]

धौलागिरि र कलैया अस्पतालका चिकित्सक आन्दोलित

बलेवा । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् । सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल […]

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौँ । सर्वाेच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । यो आदेशसँगै कक्षा ११ मा सामाजिक अध्ययन […]

दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी आन्दोलित

पोखरा । छात्रालाई होटलको कोठामा लगेर परीक्षा लिईएको घटनामा संलग्न शिक्षकहरुलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका भूतपूर्व विद्यार्थी तथा अध्ययनरत विद्यार्थीले […]