News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अदालत परिसरबाटै नेता निरुलाई प्रहरीले बनायो वेपत्ता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई प्रहरीले वेपत्ता बनाएको छ । सर्वोच्च अदालतले हिजो रिहा गर्ने आदेश दिएसँगै भित्रैबाट घेरा हाल्दै […]

नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आज आदेश जारी गरेको छ । न्यायाधीश […]

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । मङ्गलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो । […]

पोखराका विभिन्न घटनामा तीनजना मृत भेटिए

पोखरा । पोखरामा विभिन्न घटनाका कारण तीनजना मृत अवस्थामा भेटिएका छन् । दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन भने एकजनाको घर भत्काउने क्रममा च्यापिएर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय […]

‘पार्टी शुद्धीकरणको अभियान चलेको छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताउनुभएको छ । नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय […]

क्यानाडा पठाई दिने भन्दै लाखौं ठगि गर्ने धिरज पक्राउ

पोखरा । विदेश पठाई दिने भन्दै लाखौं रुपैयाँ ठगि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले धिरजकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ७ स्थायी घर […]

पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार […]

१४ शहरमा वल्र्डलिङ्कले डेटा सेन्टर बनाउने

काठमाडौँ । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेशनले देशका विभिन्न १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरेर सात प्रदेशका विभिन्न १४ […]

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । सोही इजलासले म्याद प्राप्त भएका […]

प्रम ओलीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

कालिका खड्का काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा […]