
१मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई प्रहरीले वेपत्ता बनाएको छ । सर्वोच्च अदालतले हिजो रिहा गर्ने आदेश दिएसँगै भित्रैबाट घेरा हाल्दै लगेर प्रहरीले गेट बाहिरबाट पुनः पक्राउ गरेको अधिवक्ता सन्तोष कोइरालाले जानकारी दिनुभयो । सर्वोच्च अदालत कैं आदेशको अवहेलना गर्दै यसरी अदालत भित्रैबाट पक्राउ गर्नु गलत कार्य भएको अधिवक्ता कोइरालाले बताउनुभयो ।
अहिलेसम्म पनि नेता निरु कुन अवस्थामा, कहाँ छन् ? भन्ने विषयमा प्रहरीले उनका परिवारजनलाई केही जानकारी दिएको छैन । सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त ईजलासले नेता निरुलाई म्याद थप गरेर थुनामा राख्नु पर्ने कुनै कारण नभएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।
माघ ३ गते उपचारका लागि काठमाडौं पुगेका नेता निरुलाई टोखास्थित बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा लगाएको थियो । सो लगत्तै नेता निरुको रिहाईको लागि दिलमाया थापाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनु भएको थियो । सो रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, सन्तोष कोइराला र चुडाबहादुर निरौंलाले बहस गर्नुभएको थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन