News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

ओली पक्षलाई काउन्टर दिदैं एमाले भित्र समानान्तर कमिटी गठन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले माधव नेपाल र झलनाथ खनाल पक्षलाई पाखा लगाउँदै विभिन्न कमिटी बनाएपछि नेपाल र खनाल पक्षले पनि समानान्तर कमिटी गठन गरी ओली […]

नयाँ सरकार निर्माणको लागि छलफल जारी

काठमाडौं । नयाँ सरकार निर्माणका विषयमा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच छलफल भईरहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी […]

गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटीको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटीमा […]

नेपालमा पहिलोपटक युरेनियम बरामद, चारजना पक्राउ

काठमाडौं । प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्त एआइजी हरि पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । बरामद भएको […]

भतिजको हत्या आरोपका काका पक्राउ

बुटवल । भतिजको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नै काकालाई पक्राउ गरेको छ । रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ स्थित गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्याका आरोपमा प्रहरीले […]

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी मोहिनीको निधन

जयपुर । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ । मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्यमा […]

एमाले र समाजवादीको वार्ता सकारात्मक

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद […]

महाशिवरात्री पर्वको रौनक : गङ्गामा लाखौंले गरे ‘शाही स्नान’

नयाँदिल्ली। हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । यस “शाही स्नान” लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था […]

पिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते !

बागलुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका […]

बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न टोली नेपालमा

राजकुमार पराजुली काभ्रेपलाञ्चोक । बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) टोली हालै नेपाल आएको छ । मार्च पहिलोसाता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ […]