News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले […]

भन तिमी कहाँ छौं ? हामी यहाँ छौं ?

दलालपुँजीवादी संसदीय प्रजातन्त्रमा पनि ब्यबस्थापिका कार्यपालिका र न्यायापालिकाहरू हुन्छन् । हाम्रो देशमा पनि छन् ।हाल ब्यबस्थापिका मृत्यु शैयामा छ ।सबै हालिमोहाली कार्यपालिकाको छ । हाल कार्यपालिका ओलीको फासिवादबाट चलेको छ […]

निर्वाचन आयोगः स्टिकरदेखि लाहासम्म खरीद गरिँदै

काठमाडौंँ । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ । अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले […]

शहीद सार्कीको शालिक निर्माण शुरु

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शहीद चन्द्र सार्कीको शालिक निर्माण शुरु गरिएको छ । शहीद छात्रावासको प्राङ्गणमा शहीद सार्कीको शालिकको सोमबार गण्डकी प्रदेशसभा सदस्य […]

रिहा गर्ने सर्वोच्चको आदेश लगत्तै वरिष्ठ नेता बास्तोला पक्राउ

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता धमेन्द्र बास्तोलालाई गैरकानुनी थुनाबाट मुक्त गर्न अदालतले बाध्यकारी आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ । सर्वोच्च अदालतको गेटबाट नै अमानवीय […]

‘पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छ’

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताउनुभएको छ । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उहाँले […]

तीन दिनपछि आगो नियन्त्रणमा

लमजुङ । यहाँको एक जङ्गलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको […]

छात्रालाई होटलमा लगेर परीक्षा लिने क्रममा जबरजस्ती करणीको प्रयास गर्ने शिक्षक शिरिष जेल चलान

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका एक शिक्षक आफ्नै छात्रामाथि जबरजस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा […]

बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा 

गोरखा । एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी […]

दाजुभाइकै निर्मम तरिकाले हत्या गर्नेलाई पनि आममाफी !

पोखरा । संवैधानिक तथा कानुनी अधिकारको दुरुपयोग गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हत्याराहरुलाई समेत आममाफी दिएकी छिन् । राष्ट्रपति भण्डारीको यो कदमले देशको कानुनी व्यवस्थामाथि नै प्रश्न चिन्ह उठेको […]