News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा खतराको साईरन बज्यो

पोखरां । भारी वर्षाका कारण कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्र खतरामा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा खतराको संकेत देखिएको भन्दै साईरन […]

कपिलवस्तुका माओवादी नेताको हत्यामा श्रीमतीकै संलग्नता

काठमाडौं । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्रका जिल्ला नेता पाण्डेयलाई आफ्नै श्रीमतीसहितको ११ जनाको टोली मिलेर हत्या […]

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेट असार १ गते ल्याउनै पर्ने बाध्यकारी व्यवस्था भएका कारणले नीति तथा कार्यक्रम […]

जनमोर्चाका सांसद पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेश सभा सचिवालयको निर्णयलाई सर्वोच्चले सदर गरेको छ । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले गरेको कारवाही […]

थापाका विषयमा अदालतले दिएको आदेश विरुद्ध सुनुवाई हुँदै

पोखरा । राष्ट्रिय जनमोर्चाका पूर्वसांसद कृष्ण थापाका  अदालतले दिएको आदेश विरुद्ध परेको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त […]

‘सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्’: पृथ्वीसुव्वा गुरुङ

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका राजीव गुरुङ ‘दीपक मनाङे’ले धोका दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गुरुङले आफूले त्यतिबेला चाहेको भए […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पनि विस्तार गरिसकेका छन् । मुख्यमन्त्री पोखरेलले […]

भोकालाई खाना खुवाउने जोडी

काठमाडौँ । कोभिड शुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ । विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ । यस्तै समस्यामा परेकाहरुलाई आफैँले […]

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलको दावी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन् । विपक्षी गठबन्धनले […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्वारा आह्वान

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी छिन् । प्रदेशसभाबाट पृथ्वीसुव्वा गुरुङले हिजो विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश […]