News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पार्किङ गरेर राखिएको कारभित्र बालकहरुको शव भेटियो

दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा चार महिनादेखि पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्र आज तीनजना १० वर्ष मूनिका बालकहरुको शव भेटिएको छ । भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ […]

श्रीमती र भाइहरु मिलेर शम्भुको हत्या

जनकपुरधाम । घरायसी विवादमा आफ्नै श्रीमती र भाइहरु मिलेर एक व्यक्तिको हत्या गरेका छन् । धनुषाको हंसपुर नगरपालिकामा वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र […]

‘तँ मुँ… खुपी छ जा… त, तँ को होस् भन् त मुँ…., को होस् ?

वडाध्यक्ष : तपाईले हामीलाई आदेश दिने हो ? प्रहरी : मैले आदेश दिने होइन …… वडाध्यक्ष : तँ मुँ….. को होस् ? भन्न त मुँ……. ? को होस् ? तँ […]

सरकारले टेरेन, धरौंटी तिर्दै छुट्दैछन् नेता तथा कार्यकर्ता

काठमाडौं । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग गरेको कार्यान्वयन पालना गरेको छैन । ३ बुँदे सहमति गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध […]

सत्ता टिकाउन फर्जी रिपोर्टको सहारा, छानबिनको माग

पोखरा । गण्डकी प्रदेशका तीन प्रमुख विपक्षी दलका नेताहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेश […]

सत्ता जोगाउन मुख्यमन्त्री मनाङ्गेको शरणमा

पोखरा । यतिबेला पोखरा कोरोना संक्रमणको घटनाले भन्दा पनि राजनीतिक वितण्डाहरुले तातिरहेको छ । सत्ता जोगाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हर्कतहरुले यतिबेला पोखरा चर्चाको केन्द्रमा रहेको हो । अन्ततः सत्ता […]

दीपक मनाङ्गे खेलकुदमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद दीपक मनाङ्गे (राजिव गुरूङ)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरुङले मनाङ्गेलाई मन्त्री बनाउन लागेका […]

सत्ता जोगाउन सांसदलाई आईसियुमा बन्दी बनाईएको आरोप

पोखरा । सत्ता जोगाउनका लागि फेरि पनि उहीँ पुरानो खेल दोहोरिएको छ । सांसद किनबेच र अपहरणका घटना नेपाली राजनीतिमा नौंला भने होइनन् । तर पछिल्लोपटक प्रधानमन्त्री खड्गप्रसाद ओलीको मार्ग […]

पोखरामा भोलिदेखि एक साताका लागि निषेधाज्ञा

पोखरा । कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पनि बुधबार (भोलि)देखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार […]

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो २ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा अविश्वासको प्रस्ताव टेबल हुने कार्यक्रम तय भएको हो । आफू […]