News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मालेपाटनमा दुर्घटनामा परेकी रिताको मृत्यु

पोखरा । टिपरको ठक्करले घाईते भएकी एक पैदल यात्रीको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो २४ गते विहान साढे सात बजे पोखरा वडा नं. ५ स्थित गणतन्त्र चोकमा […]

सिल्टेशन ड्यामहरु धमाधम भत्किदैं

‘सिल्टेशन ड्याम भत्किएर जनताको गाँस र बास नै उठाउने अवस्था भयो । अब यस्तो भयो के गरम् भनेर नेताहरुलाई फोन गरेर गुहार्दा खेरी कसैले सुनेन ।’- स्थानीय टंक पराजुली पोखरा […]

लमजुङको दोर्दीमा तटबन्ध निर्माण गदै सेना

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो । हिलेवजार र फलेनी माविलाई बाढिपहिरोबाट जोगाउन […]

वेपत्ता सोमबहादुर विक ‘ज्योती’को १९ औं खोजसभा सम्पन्न

पोखरा । विरामी अवस्थामा आफन्तको उपचारका लागि जाँदा राज्य पक्षबाट वेपत्ता बनाईएका सोमबहादुर विक ‘ज्योति’को १९ औं खोजसभा सम्पन्न भएको छ । २०५९ असार २३ गते राज्य पक्षले सोमबहादुर विकलाई […]

पृथ्वीसुब्बा गुरुङको करामत, बजेटमै नपरेको योजनामा साढे ४ अर्बको ठेक्का

पोखरा । कोरोना संक्रमित भएकै अवस्थामा हतार–हतार शिलान्यास गर्दै हिडेका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार परिवर्तन हुने भएपछि बजेटमा नै नभएका आयोजनाहरु ठेक्कामा लगाएको रहस्य खुलेको छ । […]

भागबण्डा नमिल्दा गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुन सकेन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले २५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । ११ वटा मन्त्रालय रहेको यस प्रदेशमा सत्ता साझेदार दलहरु बीच सहमति […]

मुख्य न्यायाधिवक्तामा बास्तोला र नीति योजना आयोग सदस्यमा अधिकारी नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला र नीति तथा योजना आयोगमा डा.सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. अधिकारीलाई र यसअघिको बैठकले बास्तोलालाई […]

नेता कुँवरको निधनप्रति मुख्यमन्त्री पोखरेलद्वारा दुख व्यक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन आन्दोलनका अगुवा रामजी कुँवरको निधनप्रति दुख व्यक्त गरेका छन् । सोमबार शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री […]

किसानले बिक्री गर्न नसकेका कृषि उपज सरकारले खरिद गरिदिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताएका छन् । सिलिंगे कृषि उत्पादक सहकारी […]

आँधीखोलाको सेतीदोभानमा अस्पताल शिलान्यास

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन शिलान्यास कार्यक्रममा […]