News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘बतासको अक्सिजन प्लान्ट र रामघाटको ठेक्का प्रकरण !’

“आनन्दराज बतासले अहिले चन्दा संकलन गरेर अक्सिजन प्लान्ट बनाउँछु भनिरहँदा धेरै समय अगाडि देखि नैं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासनले ५४ करोडको टेण्डरमा रेट्रो फिटिङ आयोजनाभित्र अक्सिजन प्लान्ट निर्माणका लागि ठेकेदार […]

कोरोना संक्रमणका कारण पत्रकार कार्कीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण ३४ वर्षका पत्रकार शान्तिराम कार्कीको निधन भएको छ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष कार्कीको शनिबार साँझ ८ बजे निधन भएको हो […]

२४ घण्टामा पाँचहजार चारसय ५५ जना कोरोना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज शनिबार देशभर पाँचहजार चारसय ५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ३३ हजार एकसय आठ पुगेको […]

विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनका वर्तमान कार्यभारहरू

“आन्दोलनको हस्तान्तरणमा समस्या थियो या गलत प्रवृतिमा यो विषयमा विद्यार्थी संगठनले एक पटक समिक्षा गर्ने जमर्को कसैले गरेको पाइदैन ! हाम्रो पुस्ताले आन्दोलनकै नविन भाष्य निर्माण गर्न सकेन भने विद्यार्थी […]

संकटमा बढी चलखेल गर्दछन् नाफाखोरहरु !

सरकारी जमिन, प्राकृतिक सम्पदा र खोलानाला कौंडीको भाऊमा वैधानिक ढंगले कब्जा गरेर लुट्ने गिरोह यो देशमा पछिल्लो समय निकै शक्तिशाली बनेको छ । जुन सुकै पार्टीका शीर्ष नेताको किचनसम्म उनीहरुको […]

गण्डकीमा एकैदिन थप २३ जना कोरोना संक्रमितको मृत्यु

“गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित कास्की जिल्ला रहेको छ । यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या सातहजार २५७ हुँदा कास्की जिल्लामा मात्र तीनहजार छसय ३० पुगेको छ । […]

‘सरकारको असंवेदनशीलताका कारण धेरै जनता मर्दैछन्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको आरोप लगाएका छन् । कांग्रेसका सभापति देउवाले भनेका छन्–‘सरकारको असंवदेनशीलता र अकर्मन्यताका […]

कोरोना संक्रमणका कारण पत्रकार पौडेलको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण पत्रकार गणेश पौडेल (जगनाथ)को आज मृत्यु भएको छ । ४१ वर्षका पत्रकार पौडेलको ११ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचार भईरहेकोमा आज विहान पाँच बजे निधन […]

कास्कीका थप एक साताका लागि निषेधाज्ञा थपियो

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ ७ गतेसम्म थप एक साताका लागि निषेधाज्ञा लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सूचना जारी गर्दै थप एक साताका लागि निषेधाज्ञा […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ

पोखरा । अनेकन् तिकडम र दाउपेचका बिचमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका दुई सांसदहरुले असहयोग गर्दा विपक्षी गठबन्धनको सरकार निर्माण हुन […]